nepalinsider.com
मुम्बईमा हात हालेर नेपाल फर्किए कृष्ण रुपा - Nepal Insider
काठमाडौं / हातखुट्टा गुमाएर कसैको सहारा बिना हिडडुल गर्न नसक्ने कृष्ण आफ्नै कृतिम खुट्टाले हिड्न सक्ने भएका छन् र यतिबेला मुम्बईमा हात हालेर कृष्णवली नेपाल फर्किएका छन् । खासगरी रुपा र कृष्ण लगायत स-परिवार उपचारको शिलशिलामा मुम्बईमा पुगेका, उनीहरु बिगत साउन पहिलो साता देखि कृष्णका हात हाल्न मुम्बईमा रहेका थिए । उपचारका लागि अझै मुम्बईमा …