nepalinsider.com
यस्तो छ, बुधबारका लागि सुनचाँदीको मूल्य - Nepal Insider
काठमाडौंः आज सुनको मूल्य स्थिर रहेको छ भने चाँदीको मूल्य बढेको छ । मंगलबारको तुलनामा बुधबार बजारमा चाँदी १० रुपैयाँले बढेको हो । छापावाला सुन आज स्थिर रहँदै प्रतितोला ७१ हजारमै कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । त्यस्तै, तेजावी सुन पनि स्थिर रहँदै प्रतितोला ७० हजार ७ सय रुपैयाँमै कारोबार भइरहेको छ …