nepalinsider.com
सामाजिक संजाल हेरेर धेरै रोए – श्रृङखला खतिवडा ( भिडियो सहित ) - Nepal Insider
पुर्व मिस नेपाल अर्थात नेपालकि सुन्दरी श्रृङखला खतिवडा केही समय पहिले फ्रान्सको भ्रमणमा गएकी थिइन। उनी संगै साथमा थिए चर्चित भल्गर सिसन बानिया। सिसन बानिया र उनको केही तस्वीरहरु सामाजिक संजालमा भाईरल भए पछि उनका फ्यानहरुले पनि उनको कुरा काटेका थिए भने कतिपयले त्यो फोटो र त्यस पछिको कहानी लाई मन पराएका थिएनन। उनिहरु त्यही …