nepalinsider.com
त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलको आन्तरिक टर्मिनलमा अब सामान कुर्नु नपर्ने, यसरि आउने छ कन्भेयर बेल्ट (भिडियो) - Nepal Insider
त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलको आन्तरिक टर्मिनलमा कन्भेयर बेल्ट जडान गरिएको छ। नागरिक उड्डयन प्राधिकरण विमानस्थल कार्यालयले आन्तरिक यात्रुहरका लागि कन्भेयर बेल्ट सञ्चालनमा ल्याएको हो। उक्त बेल्टको आजदेखि औपचारिक रुपमा सञ्चालन गरिएको हो। संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले उक्त बेल्ट उद्घाटन गरेका थिए। यो बेल्ट राखिएसँगै आन्तरिक उडानमा जाने/आउने यात्रुका ब्यागेज पनि बेल्टमै आउने …