nepalinsider.com
प्रचण्डलाई सिंहदरबार पुर्याउने पुर्ब लडाकु निर्मला दुई वर्षदेखि बाख्राको खोरमा बास - Nepal Insider
जलेको खुट्टा अनि घर पछाडि गोबरको थुप्रो छेउमा बसेकी आमाको अमानबिय दैनिकिले भक्कानिन्छन् उनी।तत्कालीन माओवादी द्वन्द्वमा होमिएकी त्रिवेणी–५ जुगारकी जनमुक्ति सेनाकी पूर्व लडाकु ३० वर्षीया निर्मला बिक ‘साधना’ छारे रोगका कारण दुई वर्ष यता थला परेकी छन्। उनी दुई वर्ष यता अचेत जस्तै छन्।उनलाई दुई वर्ष यता बाख्रा र कुखुरासँगै गोठमा सुताइदै आएको छ। तिनै …