nepalinsider.com
वैदेशिक रोजगारीबाट फर्किएर स्देशमा आफ्नै व्यवसाय, महिनामा एक लाख आम्दानी - Nepal Insider
वैदेशिक रोजगारीमा गएका अधिकांश व्यक्तिले स्वदेश फर्किएपछि पशुपालन व्यवसाय गर्नेगरेको पाइएको छ । जिल्लाका अधिकांश ठाउँमा खोलिएका पशुफार्म सञ्चालक मध्ये धेरै जसोले वैदेशिक रोजगारी बाट फर्किए विदेशको दुःख सम्झेर आफ्नै व्यवसाय थालेको बताएकाछन् ।अर्जुनधारा नगरपालिका–१० सेतीपानीका दिव्यराज खतिवडा १० वर्षसम्म वैदेशिक रोजगारीको सिलसिलामा संयुक्त अरब इमिरेट्स युएई र मलेसिया बस्नुभयो । विदेशमा बस्दापनि भने जस्तो …