nepalinsider.com
हामीलाई प्रयोग गरि पैसा कमाउने छिट्टै कानुनको कठघरामा उभिदै ! टिका सानुले खुलाशा गरिन ! (भिडियो सहित) - Nepal Insider
केहि दिन देखि बिबादमा रहेको बिषय हो टिका सानु र सम्झना भण्डारी बीचको गीत।सम्झना भण्डारीले गाएको गीतमा टिका सानुको नाम आए पछि सम्झना भण्डारी आक्रोशित हुदै मिडियामा आएकी थिइन उक्त बिषयलाई लिएर दर्शकले अत्याधिक गालि गलौच गर्ने भएपछि दुवै एकसाथ मिडियामा आएका छन। कम्पनीले गरेको गद्धारीले गर्दा आफुहरु बिबादमा मुछिएको भन्दै टिका र सम्झना दुबैले …