nepalinsider.com
सुन्दरी गायिका श्रृजु अधिकारीले नजिक आउ ओठ मिलाएर हेरौँ भनेपछि थामिएन हाँसो (भिडियो) - Nepal Insider
काठमाडौं । करिब एक दशदेखि सांगीतिक क्षेत्रमा सक्रिया गायिका तथा मोडल सिर्जु अधिकारीको रेलीमाई यतिबेला चर्चामा रहेको छ । दाङको तुलसीपुर नगरपालीका वडा नं. ४ मा जन्मिएकी सिर्जु मोडलिङ र गायन क्षेत्र दुबै बाट परिचित छिन् । उनले आफु तिजको गितबाट सांगितिक क्षेत्रमा प्रवेश गरेको बताउँछिन् । अहिलेसम्म डेढ दर्जन गित मा स्वर र दुई …