nepalinsider.com
कतारमा श्रीमानको निधन भएको खबरपछि ५ महिनाकी गर्भवती टीका लिम्बुले पनि छाडिन संसार ! - Nepal Insider
लामो समयदेखि कतारलाई कर्मथलो बनाएका धनकुटाका ललित लिम्बुको कतारमा समुद्रको किनारमा पौडी खेलिरहेको बेला सामुद्रिक छालले तानेर डुब्दा दुखद निधन भ्यो । उक्त दुखद समाचारले उहाँको परिवारहरु अत्यन्तै दुखि थिए तर त्यो दुखि परिवारमा अहिले दुख माथि झन दुख थपिएको छ । श्रीमानको कतारमा निधन भ्यो भन्ने खबर ललितकी श्रीमती टीका लिम्बूले सहन नै सकिनिन …