nepalinsider.com
झापामा सुविधा-सम्पन्न क्यान्सर अस्पताल सञ्चालनमा आउँदै - Nepal Insider
काठमाडौं– झापाको विर्तामोडमा पूर्वाञ्चल क्यान्सर अस्पताल सञ्चालनमा आउने भएको छ ।सन् २०१८ मा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबाट स्वीकृति लिएर भवन निर्मााको काम थालेको अस्पतालले आगामी पुस महिनादेखि अस्पताल संचालन गर्ने तयारी गरेको हो । स्वास्थ्य मन्त्रालयबाट ३ सय शय्या रहने गरी स्वीकृति पाएको अस्पतालले पहिलो चरणमा एक सय शय्याबाट पुसदेखि सेवा सञ्चालन गर्न लागेको अस्पतालका …