nepalinsider.com
अमेरिकाले भिषा नदिएपछि रिसाएका सन्दिपले ३ घन्टामै झुकाए अमेरिकाको एम्बेसिलाइ, बाध्य भएर बोलायो र दियो भिषा - Nepal Insider
नेपाली राष्ट्रिय क्रिकेट टोलीका लेग स्पिनर सन्दीप लामिछानेले अमेरिकाको भिसा पाएका छन्। मंगलबार विहान भिसा दिन अस्वीकार गरेको अमेरिकी दूतावसले तीन घन्टापछि भिसा दिएको छ। लामिछानेले भिसाको समस्या ‘हल भएको’ भन्दै अमेरिकी राजदूतावासलाई धन्यवाद दिउँसो दिउँसो २:२३ बजे ट्वीट गरेका छन्। बिहान लामिछानेले ट्विटरमा वेस्ट इन्डीजमा हुन लागेको क्यारेबियन प्रीमीअर लीग खेल्न जाने क्रममा आफूले …