nepalinsider.com
अब के होला भारतको हालत ? पाकिस्तान युद्धको अन्तिम तयारी गरिरहेको भारतको आरोप ! [सीमामा तैथान भए यस्ता हतियार] - Nepal Insider
काठमाडौं । जम्मू–कश्मीरमा धारा ३७० हटाएपछि पाकिस्तान लगातार विरोध जनाउँदै आइरहेको छ । भारतले एकतर्फि रुपमा धारा हटाउन खोजेको भन्दै पाकिस्तान लगातार भारत विरुद्ध एकपछि अर्को कदम उठाउँदै आइरहेको छ । विशेष श्रोतले दिएको जानकारी अनुसार पाकिस्तान भारत विरुद्ध अन्तिम युद्धको तयारी गरिरहेको छ । पाकिस्तानले लद्दाखको स्कर्दूमा लड़ाकू विमान तैनाथ गरिरहेको खुल्न आएको छ …