nepalinsider.com
प्रकाश् दहालको नाममा दुबईको बैंकमा २१ अर्ब रुपैयाँ रहेको समाचार प्रकाशित भएपछि प्रचण्ड आक्रोशित : दिए यस्तो चुनौती (बिज्ञप्ती सहित हेर्नुहोस ) - Nepal Insider
काठमाडौं। नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको सचिवालयले प्रचण्डपुत्र प्रकाश दाहालको नाममा विदेशको कुनै पनि बैंक खाता र पैसा रहेको प्रमाणित गर्न चुनौती दिएको छ। प्रचण्डको सचिवालयले मंगलबार विज्ञप्ति जारी गर्दै प्रकाश दाहालको नाममा विदेशको कुनै पनि बैंक खाता र पैसा रहेको प्रमाणित गर्न चुनौती दिएको हो। जारी विज्ञप्तिमा भनिएको छ, ‘परिवर्तन विरोधी प्रतिगामी, प्रतिक्रान्तिकारी तत्वहरुका …