kirrkur.com
एक पल देखिएका मोहन पल
साँझ परिसकेको थिएन । तर पनि घाम थिएन । कारण थियो, आकाशमा मडारिरहेका काला बादल । माइक्रोबाट रत्नपार्क झर्दा आकाश पनि झर्न थालिसकेको थियो । पानिका थोप्ला ठुला–ठुला थिए । र सङ्ख्या पनि बढ्दै थिए । मला…