kirrkur.com
खरानी भयो जीवन – गजल
खरानी भयो जीवन एकदिन तिम्रो पनि जल्ने छ । भाँचिएँ म भित्रैबाट, जीन्दगी खै कसरी चल्ने छ ।आगोको वीउ मनमा रोपी गएकी छाै तिमी । ढिलो चाडो न हो, त्यो संसार पनि भर्भरी बल्ने छ ।…