isinepal.com
विश्व ब्यापी नेतृत्व सिप विकाश तालीम सञ्चालन • International Standard Icon - ISI Nepal
इन्टरनेशनल स्टांनडरड आइकनले इमर्जिंग गोलवल लीडरशिप तालीम शनिबार सम्पन्न गरेको छ । क्यानाडा ,थाईल्याण्ड र नेपालका प्रशिक्षक रहेको सो कार्यक्रम बिभिन्न सरकारी , गैर सरकारी , ब्यवसायिक र सामाजिक संघ संस्थामा संलग्न करिव ७० जना सहभागी रहेका थिए । थाईल्याण्डबाट राम चन्द्रन , क्यानाडाबाट कार्ल , नेपालबाट सृजना श्रेष्ठ , भावेश खनाल र ब्यवस्थापन इथिक्सका