bivekmahat.wordpress.com
नेपालमा पाइने विषालु च्याउहरु
विभिन्न ठाउँहरुबाट विषालु च्याउ खाएर बिरामी परेका र कतिको मृत्यु पनि भैसकेको समाचारहरु अखबारमा आउन थालिसकेको छ । वर्षायाममा धेरै थरीका च्याउहरु उम्रने र विषालु च्याउ चिन्न नसक्दा धेरैलाई कठिनाइ परि…