sajhapana.com
कविन्द्र घिमिरेको गजल पैसा
पैसा छैन भन्दै थियो घरमा जिरा किन्न फेरि कता बाट आयो पैसा मदिरा किन्न आमाको त्यो फाटेको चोली पुलुक्क हेर्दै,छोरा बुहारी बजार गएका छन् हिरा किन्न पढ्नेलाई के थाहा? पर्नेहरुलाई सोध्नुहोस्,यहाँ मान्छे कसरी बाध्य हुन्छ धमिरा किन्न चिन्नेहरुले पो