sajhapana.com
भूमिहीन भूकम्पपीडितको समस्या समाधान गर्न माग
भूमिहीन, गुठी, वन, सार्वजनिक जग्गामा बस्ने भूकम्पपीडितको समस्या समाधान गर्न नीतिगत व्यवस्था गर्न उपत्यकाका नगरपालिकाका जनप्रतिनिधिले माग गर्नुभएको छ । ट्रान्सपरेन्सी इन्टरनेशनल (टिआइ) नेपालले आइतबार यहाँ आयोजना गरेको भूकम्पपछिको पुनःनिर्माण र पुनःस्थापनामा नीति, प्रगति, चुनौती र