sajhapana.com
नवीकरणिय उर्जा प्रवर्द्धनका लागि युएसवाईसी गियर समुहको कार्यशाला
सरोज ओझा काठमाडौं,मङ्सिर ( संयुक्त राज्य दुतावास युवा परिषद अन्तर्गतको गियर समुहले नवीकरणिय उर्जामा बदलावको चुनौती र अवसर बिषयक कार्यशाला कार्यक्रम आयोजना गरेको छ । मङ्सिर ०६ गते, तदनुसार २२ नोभेम्बरमा काठमाण्डौमा आयोजित सो कार्यक्रम पूर्व