sajhapana.com
सातदोबाटो–चापागाउँ सडकको एकएक हिसाब खोज्दै स्थानीय
काठमाडौं, १७ कात्तिक । ललितपुर जिल्लाको सातदोबाटो हुँदै हेटौंडा जाने कान्तिलोकपथ सडक निर्माण नहुँदा स्थानीयले हैरानी भोग्नु परेको छ । भत्किएको सडकको हिलो र धुलोले चापागाउँ, ठेचो र सुनाकोठीको सडक हिँड्नै नसकिने गरी बिग्रिएको छ ।