sajhapana.com
घोराही चेम्बर अफ कमर्सको पहिलो अधिवेसनबाट अध्यक्षमा मञ्जु बज्राचायलार्ई चयन
दाङ, हालै सम्पन्न घोराही चेम्बर अफ कमर्सको पहिलो अधिवेसनबाट अध्यक्ष पदमा मञ्जु बज्राचायलार्ई चयनगरेको छ । चेम्बरको विधिवत रूपमा सम्पन्न प्रथम पदस्थापना तथा सपथ ग्रहण कार्यक्रमबाट बज्राचार्यको नेतृत्वमा १९ सदस्यीय कार्य समितिको गठन भएको हो