prawaskhabar.com
अब प्रत्येक सरकारी विद्यालयमा खेल मैदान
काठमाडौं। सरकारले सबै सरकारी विद्यालयमा खेलकुद मैदानको व्यवस्था गर्ने तयारी गरेको छ। युवा तथा खेलकुद मन्त्री जगत विश्वकर्माले सबै सरकारी विद्यालयमा खेल मैदानको व्यवस्था गर्न शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयसँग छलफल भइरहेको जानकारी दिएका हुन्। राष्ट्रिय