prawaskhabar.com
पहिलो प्याराग्लाइडिङ विश्वकप प्रतियोगितामा कोरिया पहिलो, नेपाल पाँचौँ
स्याङ्जा । स्याङ्जाको भिरकोट नगरपालिका वडा नं ५ महापुर स्वरेक मैदानमा सञ्चालित प्याराग्लाइडिङ एक्युरेसी विश्वकप प्रतियोगितामा आज भएको प्रतिस्पर्धामा कोरियाली खेलाडीले आफ्नो वर्चस्व जमाउन सफल भएका छन्। अन्य देशका खेलाडीलाई पछि पार्दै एकल र समूह गतका