prawaskhabar.com
किन टीममा परेनन् धोनी ?
एजेन्सी । भारतीय क्रिकेट टिमका पुर्व कप्तान महेन्द्र सिंह धोनी पछिल्ला १२ बर्षमा पहिलो पटक ट्वान्टी २० टिमबाट बाहिर परेका छन् । शुक्रबार राति भारतीय क्रिकेट बार्ड बीसीसीआईले चयन गरेको समितिले वेष्ट इन्डिज र त्यसपछि अष्टे«लियासंग