prawaskhabar.com
नेपालको लक्ष्य सिंगापुरलाई हराउँदै उपाधि जित्ने
काठमाडौं । आईसीसी विश्व टी-ट्वान्टी एसिया छनोट समूह बी अन्तर्गत अन्तिम खेलमा नेपालले शुक्रबार सिंगापुरविरुद्ध प्रतिस्पर्धा गर्दैछ । अघिल्ला पाँच खेलमा लगातार जित निकालेको नेपालले अन्तिम खेलमा सिंगापुरसंग खेल्न लागेको हो । क्वालालम्पुरस्थित वायुमस ओभलमा नेपाल र