pnpmedianepal.com
धौलागिरि गाउँपालिका केन्द्रीय विद्युतको पहुँच बाहिर - pnpkhabar.com
म्याग्दी, १२ माघ : धौलागिरि गाउँपालिका–४ मुदीमा रहेको बुद्धिविकास माविमा अध्ययनरत छात्रा पवित्रा पुनलाई आजभोलि साँझको समयमा घरमा अध्ययन गर्न निकै अप्ठ्यारो हुने गरेको छ । चिसो मौसम शुरु भएसँगै घरमा उज्यालोका लागि राखिएको सोलार प्यानलले पर्याप्त शक्ति सञ्चय गर्न छाडेपछि बत्तीको अभावले पुनले साँझ घरमा गर्ने गृहकार्य र अध्ययन राम्ररी गर्न पाएकी छैनन् ।Read More