pnpmedianepal.com
आजदेखि नारायणगढ–मुग्लिन सडकखण्ड ६ घण्टा बन्द - pnpkhabar.com
काठमाडौं : नारायणगढ–मुग्लिन सडकखण्ड आजदेखि दिउँसो ६ घण्टा बन्द हुँदैछ । बिहान १० बजेदेखि दिउँसो ४ बजेसम्म यो सडकखण्डमा गाडी चलाउन रोक लगाइने नारायणगढ–मुग्लिन सडक आयोजनाले जनाएको छ । तर ट्राफिक प्रहरीले भने बिहान ९ बजेदेखि नै गाडी चल्न रोक लगाउने तयारी गरेको जनाएको छ । गाडी रोकेर राति सडक विस्तारको काम भइरहेकोमा काम गर्नRead More