nepalbhaskar.com
मिडिया काउन्सिलसन्बन्धी विधेयक मार्फत सरकारले कू गर्न खोज्योः कांग्रेस
काठमाडौं,२९ बैशाख । प्रमुख विपक्षी दल नेपाली कांग्रेसले संसदमा दर्ता भएको मिडिया काउन्सिल विद्येयक संविधानको मर्म विपरीत भएको बताएको छ । आतबार राजधानीमा पत्रकार सम्मेलन गरी पार्टी सभापति शेरबहादुर …