nepalbhaskar.com
राजदूत कार्कीको समयावधी थप
काठमाडौं, २६ बैशाख । सरकारले अमेरिकाका लागि नेपाली राजदूतको समयावधी थप गरेको छ । अमेरिकाका लागि नेपाली राजदूत अर्जुन कार्कीको समयावधी थपिएको हो । सरकारले गरेको निर्णय सार्वजनिक गर्न आयोजित पत्रकार …