nepalbhaskar.com
नेपाली कांग्रेसको ‘राष्ट्रिय जागरण अभियान’ आजदेखि
काठमाडौं २५ बैशाख । नेपाली कांग्रेसले आजदेखि जागरण अभियान सुरु गर्दै छ । एक महिना लामो अभियानमा केन्द्रका नेताहरुलाई खटाइएको छ । पछिल्लो समय सरकारका गलत क्रियाकलाप विरुद्ध आक्रामक देखिएको कांग्रेसल…