nepalbhaskar.com
लिभरपुलद्धारा बार्सिलोना ४–० ले पराजित
च्याम्पियन्स लिगमा लिभरपुल फाइनलमा प्रवेश गरेको छ । बार्सिलोनालाई ४–० गोलले नै पराजित गर्दै लिभरपुलले उपाधि खेलको यात्रा तय गरेको हो । लिभरपुलको जितमा डिभक ओरिजी र जर्जिनियो विज्नाल्दमले २–२ गोल गर…