nepalbhaskar.com
ललितानिवास प्रकरणः प्रधानमन्त्री ओली भन्छन्, महासचिवले जग्गा किनेको हो, हडपेको होइन
काठमाडौं १८ बैशाख ।प्रधानमन्त्री केपी शर्मा ओलीले व्यक्तिका नाममा रजिस्ट्रेसन गरिएको बालुवाटारस्थित ललितानिवासको जग्गा सरकारले पुनः आफ्नो स्वामित्वमा ल्याउने बताएका छन् । यो समाचार आजको नागरिक दैनि…