nepalbhaskar.com
काठमाडौँका १८६ स्थानमा नाइटभिजन सिसिक्यामेरा
काठमाडौं १८ बैशाख । महानगरीय प्रहरी परिसर काठमाडौँले १८६ स्थानमा सिसिक्यामेरा जडान गर्ने भएको छ । काठमाडौँ महानगरपालिकाको सहयोगमा परिसरले नगरक्षेत्रका मुख्य चोक, करिडोर तथा अपराधिक र दुर्घटना जोखिम…