nepalbhaskar.com
देशका अधिकांश स्थानमा मेघ गर्जनसहित वर्षा
काठमाडौँ, १२ चैत । पश्चिमी वायुसँग स्थानीय वायु मिसिँदा आज काठमाडौँ उपत्यकासहित देशको अधिकांश स्थानमा मेघ गर्जनसहित वर्षा भएको छ । पश्चिमी वायुको प्रभावले पश्चिम क्षेत्रबाट आजदेखि शुरु भएको …