nepalbhaskar.com
काठमाडौंका बसुन्धरामा बिस्फोट, सर्वसाधरण घाइते
काठमाडौं,२४ फागुन । काठमाडौंको बसुन्धरामा बम बिस्फोट भएको छ । बिस्फोटमा परी ३ जना घाइते भएका छन् । घाइतेको शिक्षण अस्पतालमा उपचार भइरहेको छ । वैदेशिक रोजगार व्यवसायी अध्यक्ष रोहण गुरुगंको कार्यालय …