nepalbhaskar.com
विकासका लागि एकताः चाैधरी
सुरेश श्रेष्ठ , दाङ २१ फागुन । पाँच नम्बर प्रदेशका सांसद डिल्लीबहादुर चौधरीले विकासका लागि एकता आवश्यक रहेको बताएका छन् । तुलसीपुर उपमहानगरपालिका वडा नं. १० गौरीगाउँमा रहेको गौरीतालमा नवनिर्मित शिव…