nepalbhaskar.com
नेता अधिकारीको निधन
काठमाडौं,१८ फागुन । नेकपाका नेता भरतमोहन अधिकारीको निधन भएको छ । मण्डिखाटारस्थित ह्याम्स अस्पतालमा उपचारको क्रममा शनिबार राति निधन भएको नेकपाका नेता कृष्णगोपाल श्रेष्ठले जानकारी दिए । ८४ वर्षीय अधि…