nepalbhaskar.com
चट्ययाङ पर्दा घर जलेर नष्ट
बर्दिवास, २७ माघ : महोत्तरी जिल्लाको बर्दिवास नगरपालिका–११ को चनौटेमा एउटा घर चट्ययाङ पर्दा नष्ट भएको छ । सो बस्तीका अजय डिम्डोङको घर शनिबार दिउँसो परेको चट्ययाङले जलेर खरानी भएको हो । बिहान…