nepalbhaskar.com
मुख्यमन्त्री कृषि कार्यक्रम कार्यान्वयनमा
धनगढी, २२ माघ : सुदूरपश्चिम प्रदेशमा ‘मुख्यमन्त्री कृषि कार्यक्रम’ अन्तर्गत कृषि औजार उपकरण अनुदान, शीत भण्डार निमार्ण र साना सिँचाइ सहयोगजस्ता कार्यक्रम कार्यान्वयन गर्न लागिएको छ । ‘परिवर्तित कृष…