nepalbhaskar.com
शल्यक्रियासम्बन्धी सम्झौता
तुलसीपुर, २२ माघ : मोतियाविन्दुरहित उपमहानगरपालिका बनाउने अभियान यहाँ पहिलोपटक शुरु भएको छ । यसका लागि आँखा जाँच र आँखा शिविर सञ्चालन गर्न यहाँको आँखा अस्पताल र तुलसीपुर उपमहानगरपालिकाबीच सो…