nepalbhaskar.com
साताको शेयर बजार: एक अर्ब ५४ करोडको कारोवार
काठमाडौँ, १२ माघ : धितोपत्र बजारमा यस साता रु एक अर्ब ५४ करोड १० लाख ६८ हजार ६८१ मूल्य बराबरको शेयर कारोवार भएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार साताभर १६६ कम्पनीका ५३ लाख १९ हजार ७१३ कित्ता शेयर…