nepalbhaskar.com
दुर्गम बस्तीका विद्यालय नमूना बन्दै, निजी स्कुल छोडेर सरकारी विद्यालय पढाउँदै अभिभावक
डडेल्धुरा, ७ माघ । डडेल्धुराका दुर्गम बस्तीका सामुदायिक विद्यालय नमूना बन्दै गइरहेका छन् । निजी तथा संस्थागत बोडिङ छोडेर अभिभावक आफ्ना बालबालिकालाई सामुदायिक विद्यालयमा ल्याउन थालेको शिक्षक …