nepalbhaskar.com
प्रथम दक्षिण एशियाली कला प्रदर्शनी शुरु
काठमाडौँ, ३१ असार । नेपाल कला परिषद्को हलमा प्रथम दक्षिण एशियाली अन्तर्राष्ट्रिय कला प्रदर्शनी–२०१८ आजदेखि शुरु भएको छ । नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठान (नाफा) को आयोजनामा दुई दिनसम्म सञ्चा…