nepalbhaskar.com
अदालतले सलमानलाई दियो राहत, मुद्धाको अन्तिम टुंगो नलागुञ्जेल विदेश जान रोक
जोधपुर, भारत, २४ चैत । भारतको एक अदालतले सन् १९९८ मा दुर्लभ कृष्णसारको शिकार गरेकोमा दोषी ठहर गरिएका चर्चित भारतीय अभिनेता सलमान खानलाई जमानतमा रिहा गर्न अनुमति दिएको उनका वकीलले जानकारी दिए । भारत…