nepalbhaskar.com
जनयुद्धले अल्पसंख्यक समुदायलाई राज्यको मूल प्रवाहमा ल्यायोः प्रचण्ड
काठमाडौँ, ५ माघ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विगतमा माओवादीले सञ्चालन गरेको जनयुद्धको प्रतिफलस्वरुप नै महिला, आदिवासी, जनजाती, अल्पसंख्यक समुदाय राज्यको मूल प…