nepalbhaskar.com
वरिष्ठ कवि राममणि ढुङ्गेलको एकल कविता बाचन
काठमाडौं । वरिष्ठ कवि राममणि ढुङ्गेलको एकल कविता वाचन सम्पन्न भएको छ । जनसाहित्यिक मञ्च नेपालले राजधानीमा गरेको कार्यक्रममा कवि ढुंगेलले आफ्ना उत्कृष्ठ कविता वाचन गरेका थिए । मञ्चले हरेक महिनाको दो…