nepalbhaskar.com
पत्रकार मरहट्टाको स्वरमा तीज गीत ‘टिमिक्कै चोली’
काठमाडौं ,साउन ९ । पत्रकार विनीता मरहट्टाको तीज गीत ‘टिमिक्कै चोली’ सार्वजनिक भएको छ। गीतको शब्द पत्रकार मधु शाहीको हो । पत्रकार मरहट्टाको स्वरमा सजिएको गीतमा ज्योतिप्रकाश विकले संगीत भरेका छन्। रा…