synergyfm.com.np
जीवनाथ कोईराला स्मृति जिल्ला स्तरिय ट्वान्टि ट्वान्टि नकाउट क्रिकेट प्रतियोगितामा आज २ खेल सम्पन्न
जेठ २९, जीवनाथ कोईराला स्मृति जिल्ला स्तरिय ट्वान्टि ट्वान्टि नकाउट क्रिकेट प्रतियोगितामा आज दुइ वटा खेलहरु सम्पन्न भएका छन् ।ग्रामिण बिकाश युवा क्लवले भरतपुर १४ राधापुरमा सञ्चालन गरेको आजको पहिलो खेलमा हरियाली क्लब जगतपुरले दिएको ९० रनको झिनो लक्ष्य डाइनामिक क्लब लंकुले ५ विवेटको क्षतिमा पुरा गदै व