synergyfm.com.np
एमाले र माओवादी केन्द्रबीचको पार्टी एकता फागुन पहिलो सातामा
माघ २९ नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल पार्टी एकतालाई तत्काल टुङ्गोमा र्पुयाउन सहमत हुनुभएको छ । ललितपुरको मानभवनमा आज दिउँसो भएको वान–टु–वान छलफलमा दुवै अध्यक्षबीच पार्टी एकीकरण र पद बाँडफाँडका विषयमा गम्भीर छलफल भएको एमाले अध्यक्ष ओलीका प्रेस संयोजक